Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

शिवम् सिमेन्ट्स लिमिटेडको सिइओमा देवेन्द्र सिन्हा नियुक्त

शिवम् सिमेन्ट्स लिमिटेडको सिइओमा देवेन्द्र सिन्हा नियुक्त


मध्यान्तर
  • बिहिबार, असोज १ २०७७

  • काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको प्रमुख कार्यकारी  अधिकृत(सीईओ)मा देवेन्द्र सिन्हा नियुक्त भएका छन् । भदौ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पदमा सिन्हालाई नियुक्त गर्ने निर्णय गरेको हो । संचालक समितिले नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा भारतीय नागरिक देवेन्द्र सिन्हालाई सीईओको  जिम्मेवारी दिएको हो ।  यो  सँगै उनले आफ्नो कार्यकालसम्म शिवम् सिमेन्ट्सको सीईओ पदको कार्यभार सम्हाल्ने छन् ।

    प्रतिक्रिया
    थप समाचार