Online Nepal शनिबार, जेष्ठ ५ २०८१

विराटनगरमा छतबाट खसेर एकको मृत्यु

विराटनगरमा छतबाट खसेर एकको मृत्यु


मध्यान्तर
  • बिहिबार, पुष १२ २०७५

  • काठमाडौं। विराटनगरमा छतबाट सेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शंकरपुरमा घरको छतमा बसेर काम गरिरहेको अवस्थामा उक्त युवतिको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा वर्ष २२ कि उषा गौतम रहेकी छिन् । घाम ताप्ने क्रममा हिजो अचानक गम्भीर घाइते भएकी गौतमको उपचारको क्रममा विराटनगर अस्पतालमा मृत्यु भएको हो । मृतक गौतम विराटनगरस्थित मेरील्याण्ड कलेजमा बिबिए अध्यनरत विद्यार्थी हुन् ।

    प्रतिक्रिया
    थप समाचार