Online Nepal सोमबार, बैशाख ३१ २०८१

लघुवित्त वित्तीय संस्थाहरु ई–बैकिङ सेवा प्रदान गर्न नपाउने

लघुवित्त वित्तीय संस्थाहरु ई–बैकिङ सेवा प्रदान गर्न नपाउने


मध्यान्तर
  • शुक्रबार, असोज ९ २०७७

  • काठमाडौं ।लघुवित्त वित्तीय संस्थाहरुले अबदेखि  इलेक्ट्रोनिक माध्यमबाट हुने बैकिङ (ई–बैकिङ) सेवा प्रदान गर्न नपाउने भएका छन्।यसअघि लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृति लिई इलेक्ट्रोनिक माध्यमबाट हुने बैंकिङ्ग सेवा सम्बन्धी कारोबार गर्न सक्ने व्यवस्था गरेकोमा विहिबार जारी गरेको एकिकृत निर्देशकामा उक्त व्यवस्था हटाएको हो। केन्द्रीय बैंकले ई–बैकिङ कारोबारलाई प्राथमिकता दिँदै आएको अवस्थामा लघुवित्त कम्पनीहरुलाई भने यस्तो कारोबार गर्न रोक लगाएको छ।

    प्रतिक्रिया
    थप समाचार