Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु


मध्यान्तर
  • बिहिबार, पुष २६ २०७५

  • अर्घाखाँची । अर्घाखाँचीमा मोटरसाईकल दुर्घटनामा परि एक युवाको ज्यान गएको छ । जिल्लाको छत्रदेव गाउँपालिकाको नेटाबाट भैयारतर्फ जाँदै गरेको लु १४ प ८२१० नम्बरको मोटरसाईकल दुर्घटना भएको हो ।

    दुर्घटनमा प्युठानको मालदेवी गाउँपालिका–२ का २३ वर्षीय भरत पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    थप समाचार