Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

सिराहामा एक किलो सुनसहित ६ जना पक्राउ

सिराहामा एक किलो सुनसहित ६ जना पक्राउ


मध्यान्तर
  • शनिबार, पुष २८ २०७५

  • सिरहा । सिराहामा एक किलो सुन सहित ६ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल ७ नम्बर वाहिनी सिरहाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मीखोलाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार उनीरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो । उनीहरु उक्त सुन भारतीय नम्बर प्लेटको जीपमा लिईरहेका थिए । साथ ६ जना तस्करहरु नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार