Online Nepal शनिबार, बैशाख ८ २०८१

एन.वाइ.इ.एफ.को मेची महाकाली मोटर यार्‍लीे – २०२२

एन.वाइ.इ.एफ.को मेची महाकाली मोटर यार्‍लीे – २०२२


मध्यान्तर
  • शुक्रबार, चैत्र ११ २०७८

  • काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.)ले पहिलो पटक मेची महाकाली मोटर यार्‍लीे यही २०२२ मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ । उक्त मोटर यार्‍लीको नारा “आन्तरिक पर्यटनको लागि सबैसँगैˮ रहेको छ । यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी हुनु हुनेछ ।

    नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा आज विहान १०ः०० बजे झण्डा हल्लाएर मोटर यार्‍लीको उद्घाटन गरी सहभागी टीमलाई बिदाई गर्नु भएको थियो ।

    एन.वाइ.इ.एफ.का अध्यक्ष श्री उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न यो मोटर यार्‍ली देशव्यापी रुपमा आयोजना गरिएको हो र यसको मुख्य उद्देश्यहरुमा –
    – जनतालाई अभिप्रेरित गर्ने एक प्रकारको छुट्टै खेल जस्तो हो जसले सहास र मनोरञ्जन प्रदान गर्छ ।
    – व्यक्तिगत, सामुहिक र सार्वजनिक व्यापार व्यवसायलाई प्रबद्र्धन गरी उत्साह बढाउन यसले सघाउ पु¥याउछ ।
    – यस मोटर ¥यालीले व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने ।
    -व्यवसायीलाई पूनर ताजगी हुन र स्थानीय संस्कृतीलाई प्रचार प्रसार गर्न यसले बल पु¥याउछ ।                                       – देशका विभिन्न स्थानहरुको चिनारी गर्न र सबै च्याप्टरका पदाधिकारीहरुबीच भेटघाट तथा भ्रमण गर्नु यस ¥यालीको मुख्य उद्देश्य रहेको छ ।

    मोटर यार्‍ली काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ र मार्च २९ मा यस मोटर ¥यालीको विधिवत समापन हुनेछ ।

    नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.)ले पहिलो पटक मेची महाकाली मोटर यार्‍लीे यही २०२२ मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ । उक्त मोटर यार्‍लीको नारा “आन्तरिक पर्यटनको लागि सबैसँगैˮ रहेको छ । यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी हुनु हुनेछ ।

    नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा आज विहान १०ः०० बजे झण्डा हल्लाएर मोटर यार्‍लीको उद्घाटन गरी सहभागी टीमलाई बिदाई गर्नु भएको थियो ।

    एन.वाइ.इ.एफ.का अध्यक्ष श्री उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न यो मोटर ¥याली देशव्यापी रुपमा आयोजना गरिएको हो र यसको मुख्य उद्देश्यहरुमा –
    ड्ड जनतालाई अभिप्रेरित गर्ने एक प्रकारको छुट्टै खेल जस्तो हो जसले सहास र मनोरञ्जन प्रदान गर्छ ।
    ड्ड व्यक्तिगत, सामुहिक र सार्वजनिक व्यापार व्यवसायलाई प्रबद्र्धन गरी उत्साह बढाउन यसले सघाउ पु¥याउछ ।
    ड्ड यस मोटर यार्‍लीले व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने ।
    ड्ड व्यवसायीलाई पूनर ताजगी हुन र स्थानीय संस्कृतीलाई प्रचार प्रसार गर्न यसले बल पुर्‍याउछ ।
    ड्ड देशका विभिन्न स्थानहरुको चिनारी गर्न र सबै च्याप्टरका पदाधिकारीहरुबीच भेटघाट तथा भ्रमण गर्नु यस ¥यालीको मुख्य उद्देश्य रहेको छ ।

    मोटर यार्‍याली  काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ र मार्च २९ मा यस मोटर यार्‍लीको विधिवत समापन हुनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार