Online Nepal शनिबार, जेष्ठ ५ २०८१

प्युठानना चुनाव प्रचारप्रसार गर्ने क्रममा भीरबाट लडेर एक माओवादी कार्यकर्ताको मृत्यु

प्युठानना चुनाव प्रचारप्रसार गर्ने क्रममा भीरबाट लडेर एक माओवादी कार्यकर्ताको मृत्यु


मध्यान्तर
  • सोमबार, बैशाख १९ २०७९

  • काठमाडौं । प्युठानको नौवहिनी गाउँपालिका-२ लिघा प्यूठानमा लडेर आइतबार राती एकजनाको मृत्यु भएको छ । माओवादी केन्द्रको चुनाव प्रचारप्रसार गरेर घर फर्कने क्रममा चिप्लेर भीरबाट लडेर स्थानीय ५१ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले बताएको छ ।

    । मृतक थापा नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन् । स्थानीय तह निर्वाचनमा नौवहिनीमा माओवादी र कांग्रेसको चुनावी गठबन्धन छ ।

     

    प्रतिक्रिया
    थप समाचार