Online Nepal शनिबार, जेष्ठ ५ २०८१

शंकास्पद वस्तु रहेको फोन आएपछि त्रिभुवन विमानस्थलको आन्तरिक उडान बन्द

शंकास्पद वस्तु रहेको फोन आएपछि त्रिभुवन विमानस्थलको आन्तरिक उडान बन्द


मध्यान्तर
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।

    अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार