Online Nepal शनिबार, जेष्ठ ५ २०८१

आईजिपी नियुक्तिविरुद्ध दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा

आईजिपी नियुक्तिविरुद्ध दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा


मध्यान्तर
  • बुधबार, बैशाख २१ २०७९

  • काठमाडौं । प्रहरी महानिरीक्षक(आजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । न्यायाधीश माथेमाको एकल इजलासमा बुधबार रिट निवेदनमाथि सुनुवाइ हुने गरी पेसी तोकिएको हो ।

    मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक ९(एआईजी) विश्वराज पोखरेलले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार