Online Nepal मंगलबार, बैशाख १८ २०८१

कृषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम : वर्षमान पुन

कृषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम : वर्षमान पुन


मध्यान्तर
  • मंगलबार, जेष्ठ १७ २०७९

  • काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल चलिरहेको छ । सोही क्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले कृषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम रहेको बताए । ‘कृषिमा ३२ प्रतिशत बजेट बढाइएको छ । यो अत्यन्तै सकारात्मक र क्रान्तिकारी कदम हो’, पुनले भने । यसलाई उनले ’क्रान्तिकारी छलाङ’को समेत संज्ञा दिएका छन् ।

    ६१ प्रतिशत बढी कृषिमा रहेका जनशक्ति बेरोजगार र अर्धबेरोजगार रहेको बताउँदै उनले अहिलेको बजेटले कृषिको संरचनागत रुपान्तरणको दिशा समातेको बताए ।

     

    प्रतिक्रिया
    थप समाचार