Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एन्फाको अध्यक्षमा पंकज बिक्रम नेम्वाङ निर्वाचित

एन्फाको अध्यक्षमा पंकज बिक्रम नेम्वाङ निर्वाचित


मध्यान्तर
  • सोमबार, असार ६ २०७९

  • काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको चुनावमा कार्माछिरिङ शेर्पालाई पछि पार्दै नेम्वाङ विजयी भएका हुन् । नेम्वाङले ४५ मतले विजयी भए भने उनका प्रतिस्पर्धी शेर्पाले ३९ मत पाएका छन् भने अर्का उम्मेदवार राजु पौडेलले शून्य मत पाए। नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

    प्रतिक्रिया
    थप समाचार