Online Nepal शुक्रबार, बैशाख २१ २०८१

काठमाडौंमा थप दुई जनामा हैजा संक्रमण

काठमाडौंमा थप दुई जनामा हैजा संक्रमण


मध्यान्तर
  • बिहिबार, असार २३ २०७९

  • काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका हुन् ।

    योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।

    अन्यले घरमै स्वास्थ्यलाभ गरिरहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार