Online Nepal बिहिबार, बैशाख १३ २०८१

२४ घण्टामा १ सय २१ जनामा कोरोना पुष्टि

२४ घण्टामा १ सय २१ जनामा कोरोना पुष्टि


मध्यान्तर
  • आइतबार, असार २६ २०७९

  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १ सय २१ जनामा संक्रमण भएको हो ।
    जसमध्‍ये १ हजार ७ सय जनाको पीसीआर परीक्षण गर्दा १ सय ४ जना र १ हजार ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार