Online Nepal शनिबार, बैशाख ८ २०८१

नेहा चौधरी र कुमारी आमा निहारिका पक्राउ

नेहा चौधरी र कुमारी आमा निहारिका पक्राउ


मध्यान्तर
  • बिहिबार, मंसिर २९ २०७९

  • काठमाडौं । प्रहरीले नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतलाई पक्राउ गरेको छ । अहिले रामगोपालपुरबाट जिल्ला प्रहरी कार्यालय लगिएको छ । एसपी  सवारी साधन तोडफोड गरेपछि नियन्त्रणमा लिइएको बताएका छन् ।

    दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीले सासु र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै सडक आन्दोलन सुरु गरेकी थिइन् ।

    नेहाले आज मध्यान्हबाट महोत्तरीको रामगोपालपुर सडकमा सडक आन्दोलन सुरु गरेकी थिइन् । उनीसँगै कुमारी आमा निहारिका राजपुत पनि थिइन् । उनीहरु विद्यार्थी र केही युवाको सहयोगमा सडकमा टायर बालेर आन्दोलन सुरु गरेकी थिइन् ।

    प्रतिक्रिया
    थप समाचार