Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

आफ्नै दाइको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै दाइको हत्या गरेको अभियोगमा पक्राउ


मध्यान्तर
  • मंगलबार, माघ ३ २०७९

  • काठमाडौँ । आफ्नै ५२ वर्षीय दाइ जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका-९ नलगाउँ बस्ने ३२ वर्षीय ईन्द्र सिंह तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    ईन्द्र सिंहले मादक पदार्थ सेवन गरी घरायसी विवाद झै-झगडा हुँदा लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका जगतको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार