Online Nepal शुक्रबार, चैत्र १६ २०८०

देशभर नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

देशभर नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध


मध्यान्तर
  • मंगलबार, माघ ३ २०७९

  • काठमाडौं । देशभर नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ ।

    नेपाल टेलिकमको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, पोस्टपेड तथा प्रिपेड फोन मंगलबार करिव मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो ।

    नेपाल टेलिकमले भने अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिईसकेको छैन ।

    त्यस्तै, कम्पनीको इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । भने, टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध भएको छ ।

    प्रतिक्रिया
    थप समाचार