Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

बुहारीको हत्या गरेको आरोपमा ससुरा पक्राउ

बुहारीको हत्या गरेको आरोपमा ससुरा पक्राउ


मध्यान्तर
  • मंगलबार, माघ ३ २०७९

  • काठमाडौं । म्याग्दीमा आफ्नै बुहारीको हत्या आरोपमा ससुरा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धौलागिरी गाउँपालिका–३ मुना बस्ने ५३ वर्षीय ईन्द्रबहादुर भण्डारी छन् । उनले २८ वर्षीया बुहारी अनिता रानाको हत्या गरेको प्रहरीले जनाएको छ ।

    सामान्य विवादमा भण्डारीले दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी रानाको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    थप समाचार