Online Nepal बुधबार, बैशाख १२ २०८१

प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त

प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त


मध्यान्तर
  • शुक्रबार, माघ १३ २०७९

  • काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः अशोक शेरचन नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो

    प्रभु बैंकसँग सेञ्चुरी बैंक मर्ज हुने बेला शेरचनलाई नै सीईओ बनाउने सहमति भएको थियो ।

    शेरचनलाई ४ वर्षे कार्यकालका लागि पुनः नियुक्त गरिएको हो यस अघि पनि शेरचना २ कार्यकाल सीईओ भएका थिए ।

    प्रतिक्रिया
    थप समाचार