Online Nepal बिहिबार, बैशाख १३ २०८१

पेट्रोलियम पदार्थको मूल्यमा तीन रुपैयाँले वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा तीन रुपैयाँले वृद्धि


मध्यान्तर
  • सोमबार, माघ २३ २०७९

  • काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि  बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ ।

    निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने बढाएको छैन ।

    प्रतिक्रिया
    थप समाचार