Online Nepal बिहिबार, चैत्र १६ २०७९

थप तीन लाख ४५ हजार डोज फाइजर खोप काठमाडौं आइपुग्यो

थप तीन लाख ४५ हजार डोज फाइजर खोप काठमाडौं आइपुग्यो


मध्यान्तर
  • बिहिबार, फाल्गुन ११ २०७९

  • काठमाडौं । कोभिड १९ विरुद्धको तीन लाख ४५ हजार ६०० डोज फाइजर खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत् उपलब्ध भएको सो खोप आज बिहान कतार एयरबाट नेपाल आइपुगेको हो।

    यसअघि सात लाख डोज फाइजर खोप नेपाल आइसकेको छ। स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार १२ वर्षमाथिका दुई डोज खोप पूरा गरेका नागरिकलाई बुस्टरका रुपमा दिन सो खोप ल्याइएको हो।

    प्रतिक्रिया
    थप समाचार