Online Nepal शुक्रबार, बैशाख ७ २०८१

दुध प्रतिलिटर ९ रुपैयाँले बढ्यो

दुध प्रतिलिटर ९ रुपैयाँले बढ्यो


मध्यान्तर
  • शुक्रबार, फाल्गुन १९ २०७९

  • काठमाडौं । सरकारले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकलले दुधको न्यूनतम मूल्य बढाउने निर्णय गरेको हो ।

    हाल दुधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ । अब मूल्य बढाएसँग प्रतिलिटर दुधको मूल्य ६५.५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    थप समाचार