Online Nepal बिहिबार, बैशाख १३ २०८१

करणीको आरेपमा मोरङबाट एक जना प्रकाउ

करणीको आरेपमा मोरङबाट एक जना प्रकाउ


मध्यान्तर
  • बुधबार, चैत्र १ २०७९

  • काठमाडौँ । एक महिलामाथी जवरवस्ती करणीको आरोपमा मोरङ प्रहरीले एक जनालाइै प्रकाउ गरेको छ ।

    २९ बर्सीया महिलालाई जवरवस्ती करणिको आरोपमा पथरीशनिश्चरे नगरपालिका-५ बस्ने ४५ वर्षीय दीपकबहादुर पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

    पाण्डेले ती महिलालाई गत कात्तिक ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

     

    प्रतिक्रिया
    थप समाचार