Online Nepal शुक्रबार, चैत्र १६ २०८०

युएइले कटायो २०० रन

युएइले कटायो २०० रन


मध्यान्तर
  • बिहिबार, चैत्र २ २०७९

  • काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् । टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईले २०० रन पूरा गरेको छ । उसले ४४ आभेरमा ५ विकेट गुमाएर २०८ रन बनाएको हो ।

    यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले आज यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । त्यसैले पनि यो खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो ।

    आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।

    प्रतिक्रिया
    थप समाचार