Online Nepal बिहिबार, चैत्र १५ २०८०

नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित आउट

नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित आउट


मध्यान्तर
  • बिहिबार, चैत्र २ २०७९

  • काठमाडौँ । युएईविघ जवाफी ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

    आयान अफ्जल खानको बलमा रोहितकुमार पौडेल मिड अन क्षेत्रमा यूएईका कप्तान मोहम्मद वासिमबाट क्याचआउट भएका छन् । रोहितले १६ रन बनाएर आउट भएका हुन् । अब अर्को ब्याटरको रुपमा भीम सार्की क्रिजमा प्रवेश गरेका छन् ।

    यसअघि कुशल मल्ल र आसिफ शेख आउट भएका थिए ।

    प्रतिक्रिया
    थप समाचार