Online Nepal शुक्रबार, चैत्र १६ २०८०

भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतबाट घटेर आयो इन्धनको मूल्य


मध्यान्तर
  • बिहिबार, चैत्र २ २०७९

  • काठमाडौँ । भारतबाट इन्धनको मूल्य घटेर आएको छ ।

    नेपाललाई इन्धन बिक्री गर्ने भारती आयल कर्पोरेसन (आईओसी) पठाएको नयाँ मूल्य अनुसार पेट्रोलको मूल्यमा ८६ लिटरमा पैसा र डिजेलको मुल्य लिटरमा एक रुपौया ८६ पैसाले घटेको छ ।

    भारतबाट घटेर आएको मू्ल्य अनुसार आयोगले अब निगम सञ्चालक समितसंग उपभोक्त्ता मूल्य निर्धारण गर्दछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार