काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईविरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालका लागि भीम सार्कीले अर्धशतक बनाएर खेलिरहेका छन् ।
उनले ६० बलमा ६ चौका सहित अध्सतक बनाएका हुन् । एक दिवसिय अन्तराष्टिय रिअरमा यो उनको दोस्रो अर्धशतक हो ।
नेपालले २६ ओभर खेल्दा ४ विकेट गुमाएर १५३ रन बनाएर खेलि रहेको छ ।