Online Nepal शुक्रबार, चैत्र १६ २०८०

दुई सातापछि नेप्सेमा दोहोरो अंकको वृद्धि

दुई सातापछि नेप्सेमा दोहोरो अंकको वृद्धि


मध्यान्तर
  • सोमबार, चैत्र ६ २०७९

  • काठमाडौं । धेरै समयपछि नेप्सेमा वृद्धि आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा दोहोरो अंकले वृद्धि आएको छ । यस दिन नेप्से २२.६५ अकले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ अंकमा पुगेको छ । यस्तै आज कारोबारमा पनि वृद्धि आएको छ । यस दिन एक अर्ब २९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १७८ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि आएको छ भने ३३ कम्पनीको शेयरमूल्य घटेको छ ।

    प्रतिक्रिया
    थप समाचार