Online Nepal शुक्रबार, बैशाख ७ २०८१

सिटी होटलले पायो आईपियो निष्कासन गर्ने अनुमति

सिटी होटलले पायो आईपियो निष्कासन गर्ने अनुमति


मध्यान्तर
  • मंगलबार, चैत्र ७ २०७९

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेडलाई धितोपत्रको पारम्भिक सार्वाजनिक निष्कास आईपिओ जारी गर्न सार्वाजनिक गर्न अनुमति दिएको छ । बोडैले ५ चैतमा होटललाई आईपियो निष्कासन गर्न अनुमति दिएको हो ।

    काठमाडौँको सोल्टीमोडमा भएको पाँच तारे सिटि होटल हायत प्यालेल १६ करोड ७४ लाख रुपैयाँ बारबरको आईपियो निष्कास गर्ने अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कुल १ अर्ब ६७ करोड १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ जारी पूँजी रहेको होटलले जारी पूँजीको १० प्रतिशतले हुने १६ करोड ७४ लाख रुपैयाँ बरारबरको आईपीओ जारी गर्न अनुमति पाएको हो ।

    प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख ७४ हजार कित्ता साधारण सेयर जारी गर्नेछ ।

    आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार