Online Nepal शुक्रबार, बैशाख ७ २०८१

आपराधिक मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

आपराधिक मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय


मध्यान्तर
  • बिहिबार, चैत्र ९ २०७९

  • काठमाडौँ । भारतिय कांग्रेसका नेता राहुल मान्धीलाइ अदालतले दुई बर्ष जेल सजाय सुनाएको छ ।

    उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।

    भारितय जनाता पार्टीको तर्फबाट जरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीविरुद्ध सो अभिव्यक्तिले आफूलगायत व्यक्तिको मानहानि भएको भन्दै उजुरी दायर गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार