Online Nepal शनिबार, बैशाख ८ २०८१

भक्तपुरको ताथलीमा आगलागी

भक्तपुरको ताथलीमा आगलागी


मध्यान्तर
  • शुक्रबार, चैत्र १० २०७९

  • काठमाडौँ । भक्तपुरको ताथलीमा रहेको एउटा टहरामा शुक्रबार आगलागी भएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका ताथलीमा आगलागी भएको हो ।

    आगलागीबाट टहरामा रहेको धनमाल नष्ट भएको बताइएको छ । जुद्ध वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको छ । स्थानीयका अनुसार आगलागीबाट मानवीय क्षति भने हुन पाएन ।

    घटनास्थल भक्तपुरको च्याम्हासिंहबाट झण्डै तीन चार किलोमिटर पूर्वमा पर्छ । ताथलीको पुल नजिकैको टहरामा आगलागी भएको हो ।

     

    प्रतिक्रिया
    थप समाचार