Online Nepal बिहिबार, चैत्र १५ २०८०

नबिल बैंक तुर्माखाँद शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन

नबिल बैंक तुर्माखाँद शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन


मध्यान्तर
  • शनिबार, चैत्र ११ २०७९

  • काठमाडौं । नबिल बैंकको अछामको तुर्माखाँद शाखाले विद्यार्थीहरूलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

    शुक्रबार कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बैंकका शाखा प्रबन्धक गणेशबहादुर धामीले जानकारी दिए ।

    उनीहरूलाई बचत, लगानी खर्च व्यवस्थापन, सेयर बजार, डिजिटल बैंकिङ, पारिवारिक बजेट आदिबारे जानकारी दिइएको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार