Online Nepal मंगलबार, बैशाख ११ २०८१

नेशनललाईफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेशनललाईफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न


मध्यान्तर
  • मंगलबार, चैत्र १४ २०७९

  • काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम”सम्पन्न गरेको छ ।

    कम्पनीमा कार्यरत अभिकर्ताहरुकालागि २०७९ माघमहिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घलेगाउँ भ्रमण गराउने र राष्ट्रिय चर्चित कलाकार सन्दिप क्षेत्रीसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजन ागरिएको हो ।
    देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब २५० जना बरिष्ठ अभिकर्ताहरुलाई घलेगाउ ँभ्रमण गराइएको थियो । घलेगाउँ भ्रमणक ाक्रममा तहाँको स्थानिय साँस्कृतिक कार्यक्रम प्रस्तु तगरिनुका साथै मनोरम दृष्य अवलोकन समेत गराईएको थियो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख,विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखाप्रमुखहरुको घलेगाउँ भ्रमण कार्यक्रममा सहभागिता रहेको थियो ।
    साथै,कलाकार सन्दिप क्षेत्रीसंग अभिकर्ताहरुलाई साक्षात्कार गराउने उदेश्यले घलेगाउ भ्रमण पश्चात पोखराम ाप्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीको सभापतित्वमा समापन कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा प्रमुखकार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतक ाकारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथा शक्य थपल गानी गर्ने र कम्पनीलाई अग्र स्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलार्इ सँधै प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराउनु हुँदै योजनामा छनौट हुन सफलहुनु भएका सम्पुर्ण अभि कर्ताहरुलाई बधाई ज्ञापन गरेका थिए ।

    समापन कार्यक्रममा कलाकार सन्दिप क्षेत्रीको एकल मनोरञ्जानात्क प्रस्तुती रहेको थियो । उनको प्रस्तुतीबाट मनोरञ्जनका साथै आफूहरुको वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास सहभागि अभिकर्ताहरुले व्यक्त गरेक ाथिए साथै उनिहरुले नेपालका राष्ट्रिय चर्चित कलाकार संग साक्षात्कार गर्ने अवसर जुराईदिएकोमा कम्पनी प्रति आभार समेत व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार