Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नक्कली परीक्षार्थीलाई एसईई दिन लागाउने नगर प्रमुखविरुद्ध प्रकाउ पुर्जी जारी

नक्कली परीक्षार्थीलाई एसईई दिन लागाउने नगर प्रमुखविरुद्ध प्रकाउ पुर्जी जारी


मध्यान्तर
  • शुक्रबार, चैत्र २४ २०७९

  • काठमाडौँ । रौतहटको देवाही गोनाही नगरपालीकाका प्रमुख प्रेमलाल साह विरुद्ध प्रकाउ पुर्जी जारी भएको छ ।

    नक्कली परीक्षार्थी राखेर परिक्षा दिएको आरेपमा उनिविरुद्ध रौतहट जिल्ला अदालतले प्रकाउ पुर्जी जारी गरेको हो ।

    साहको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    प्रतिक्रिया
    थप समाचार