Online Nepal बिहिबार, चैत्र १५ २०८०

थपिए १० कोरोना संक्रमित, १२ जना अस्पतालमा

थपिए १० कोरोना संक्रमित, १२ जना अस्पतालमा


मध्यान्तर
  • आइतबार, बैशाख ३१ २०८०

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमित थपिएका छन् । ८४४ वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, आज थप १२ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १२० पुगेको छ ।

    आजसम्म १० जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये एकजना आईसीयू एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार