Online Nepal शनिबार, बैशाख ८ २०८१

थपिए ३४ कोरोना संक्रमित, २३ जना निको

थपिए ३४ कोरोना संक्रमित, २३ जना निको


मध्यान्तर
  • बुधबार, जेष्ठ ३ २०८०

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

    एक हजार १६७ वटा नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २३ जना संक्रमणमुक्त भएका छन् ।

    योसँगै सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ । आजसम्म ९जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये एकजना आइसीयु एकजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार