Online Nepal बिहिबार, चैत्र १५ २०८०

विराटनगर र सुनसरीमा अत्यधिक गर्मी बढेपछि  विद्यालयहरू एक हप्ता बन्द

विराटनगर र सुनसरीमा अत्यधिक गर्मी बढेपछि  विद्यालयहरू एक हप्ता बन्द


मध्यान्तर
  • बिहिबार, जेष्ठ १८ २०८०

  • काठमाडौं । विराटनगर र सुनसरीमा अत्यधिक गर्मी बढेपछि  विद्यालयहरू बन्द गरिएका छन् । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो थियो ।

    सुनसरी र विराटनगरका स्थानीय निकायहरुले अत्यधिक गर्मीका कारण विद्यालयहरु एक हप्ता बिदा दिएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार