Online Nepal शुक्रबार, बैशाख ७ २०८१

जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु


मध्यान्तर
  • बिहिबार, जेष्ठ २५ २०८०

  • काठमाडौं । जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    पर्वतबाट स्याङ्जा आउँदै गरेको बा.१ झ.५८७८ नम्बरको गाडी बुधवार बेलुकी अर्जुनचौपारी गाउँपालिका.३ खोले दुर्घटना हुँदा
    चालक वालिङ नगरपालिका.४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गाडीमा सवार समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएको प्रहरीले जनाएको छ ।

    गाडी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

    प्रतिक्रिया
    थप समाचार