Online Nepal शुक्रबार, चैत्र १६ २०८०

साफ च्याम्पियनसिपका लागि नेपाल टिमको घोषणा

साफ च्याम्पियनसिपका लागि नेपाल टिमको घोषणा


मध्यान्तर
  • बिहिबार, जेष्ठ २५ २०८०

  • काठमाडौँ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बिहीबार प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

    टिममा गोलकिपर विशेक कुथु परेका छैनन् ।

    नेपालले असार ६ मा कुवेतसँग खेल्नेछ भने असार ९ मा भारतसँग खेल्नेछ भने नेपालले समूहको अन्तिम खेल असार १२ मा पाकिस्तानसँग खेल्नेछ ।

    च्याम्पियनसिप तयारी अन्तर्गत नेपालले जेठ ३२ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ।

    च्याम्पियनसिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन्।

    नेपाली टिम :
    गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

    रक्षक : विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा

    मिडफिल्डर  : पुजन उपरकोटी, एरिक बिष्ट, नविन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आभास लामिछाने

    फरवार्ड  आयुश घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, विमल घर्तीमगर

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार