Online Nepal शनिबार, बैशाख ८ २०८१

शंखमूलबाट ५० हजार घुससहित समातिए टेकुका अधिकृत

शंखमूलबाट ५० हजार घुससहित समातिए टेकुका अधिकृत


मध्यान्तर
  • शुक्रबार, जेष्ठ २६ २०८०

  • फाइल तस्बिर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत घुससहित पक्राउ गरेको छ ।

    शुक्रबार अख्तियारको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याब टेक्निसियन ९अधिकृत छैटौँ तह० लेखनाथ भट्टराईलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

    भट्टराईले शंखमूलमा ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार