Online Nepal बिहिबार, बैशाख १३ २०८१

हेटौंडामा झुन्डिएको अवस्थामा श्रीमान-श्रीमती मृत फेला

हेटौंडामा झुन्डिएको अवस्थामा श्रीमान-श्रीमती मृत फेला


मध्यान्तर
  • शनिबार, जेष्ठ २७ २०८०

  • काठमाडौं । हेटौंडामा झुन्डिएको अवस्थामा श्रीमान-श्रीमती मृत फेला परेका छ्न् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित चाइना क्वाटरमा आफ्नै घरको पूजा कोठामा उनीहरु मृत फेला परेका हुन् ।

    ७८ वर्षीय को कृष्ण प्रसाद दाहाल र श्रीमती ७४ वर्षीया की नन्द कुमारी दाहाल झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

    आफ्नै तीन तले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुबैजना करिब ३ मिटरको फरकमा फलामको ट्रसमा गम्छाको पासो लगाई झुन्डिएको अवस्थामा उनीहरु मृत फेला परेको प्रहरीले जनाएको  छ ।

     

    प्रतिक्रिया
    थप समाचार