Online Nepal शनिबार, बैशाख ८ २०८१

म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि


मध्यान्तर
  • आइतबार, जेष्ठ २८ २०८०

  • काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

    टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा गए राति भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलअन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको हो ।

    म्यानचेस्टर सिटीका लागि दोस्रो हाफमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो ।

    प्रतिक्रिया
    थप समाचार