Online Nepal आइतबार, जेष्ठ ६ २०८१

आज जाने नेपाल एयरलाइन्सको विमानमा इजरालयमा मारिएका विद्यार्थीको शव नआउने

आज जाने नेपाल एयरलाइन्सको विमानमा इजरालयमा मारिएका विद्यार्थीको शव नआउने


मध्यान्तर
  • बुधबार, असोज २४ २०८०

  • काठमाडौं । नेपाल एयरलाइन्सको आज राति इजरायल जाने विमानले हालै हमासबाट मारिएका विद्यार्थीको शव ल्याउन नसक्ने सरकारले जनाएको छ ।

    इजरायल युद्धमा रहेको र शब ल्याउनुपर्ने बेग्लै प्रोटोकलहरु पूरा गर्न नसकिने जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

    मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यो बाध्यतालाई पीडित परिवारले पनि बुभिदिन आग्रह गरेकी छन्

    प्रतिक्रिया
    थप समाचार