Online Nepal आइतबार, जेष्ठ ६ २०८१

इजरायल-हमास युद्धमा नेपाली सैनिक गोली लागेर घाइते

इजरायल-हमास युद्धमा नेपाली सैनिक गोली लागेर घाइते


मध्यान्तर
  • आइतबार, कार्तिक १२ २०८०

  • काठमाडौं । इजरायल र हमासबीचको युद्ध रोक्न दक्षिणी लेवनानमा खटिएको बेला संयुक्त राष्ट्रसंघमा कार्यरत नेपाली शान्ति सैनिक घाइते भएका छन् ।

    हमास नियन्त्रित क्षेत्र गाजा नजिकै भएको युद्धको क्रममा ती सैनिकलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन। लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थाले पनि नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार