Online Nepal शनिबार, साउन १२ २०८१

धनुषाको धनौजी गाउँपालिकामा महिलाको शव फेला

धनुषाको धनौजी गाउँपालिकामा महिलाको शव फेला


मध्यान्तर
  • मंगलबार, मंसिर १२ २०८०

  • काठमाडौँ । धनुषाको धनौजी गाउँपालिक-( ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

    मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

    दुईरतीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका छ ।

    प्रतिक्रिया
    थप समाचार