Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

काठमाडौं महानगरको सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं महानगरको सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश


मध्यान्तर
  • शुक्रबार, मंसिर २९ २०८०

  • काठमाडौँ  । काठमाडौं महानगरपालिकाको सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
    शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले उक्त आदेश दिएको हो। अदालतले मुद्दाको अन्तिम टुंगो नलगेसम्म निर्णय कार्यान्वयन नगर्न भनेको छ।

    मंसिर २६ गते महानगरको निर्णयविरुद्ध श्रीराम टोवागो उद्योगले मुद्दा दायर गरेको थियो।

     

    प्रतिक्रिया
    थप समाचार