Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

विद्युत प्राधिकरणको किस्ताबन्दीमा बक्यौता रकम बुझाउन ३० दिनको सुविधा

विद्युत प्राधिकरणको किस्ताबन्दीमा बक्यौता रकम बुझाउन ३० दिनको सुविधा


मध्यान्तर
  • मंगलबार, पुष २४ २०८०

  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउन ३० दिनको सुविधा दिएको छ ।

    प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

    निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ ।

    यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार