Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उद्योगमा काटिएको लाइन जोड्ने प्राधिकरणको निर्णय

उद्योगमा काटिएको लाइन जोड्ने प्राधिकरणको निर्णय


मध्यान्तर
  • शुक्रबार, पुष २७ २०८०

  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकहरूको विद्युत् आपूर्ति जोड्ने भएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको विद्युत् लाइन सुचारु गर्ने निर्णय गरेको हो ।

     

    प्रतिक्रिया
    थप समाचार