Online Nepal शुक्रबार, बैशाख २१ २०८१

ईभी नेपाल मोटर्सको नयाँ अफर : कार किन्दा सुनको हार पाइने

ईभी नेपाल मोटर्सको नयाँ अफर : कार किन्दा सुनको हार पाइने


मध्यान्तर
  • मंगलबार, फाल्गुन १ २०८०

  • काठमाडौं । नेपाली बजारमा विगत ३१ वर्षदेखि व्यापारिक घराना बज्र ग्रुपले विभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ । जसमा सेनेटरिका आइटम, बाथरुम फिटिंङ, अपार्टमेन्ट, मास्क, अटो मोबाइल रहेको छ ।

    बज्र ग्रुपको अटो मोबाइल अन्तर्गत ईभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागु गरेको छ । जसमा कार किन्दा सुनको हार र स्कुटर किन्दा ग्राहकले हिराको औँठी उपहार पाउनेछन् । यो स्किम निश्चित समय को लागि लागु गरिएको छ ।

    गाडी २०० किमि र ३०० किमीमा उपलब्ध छ भने कार किन्न को लागि नक्साल, भैसेपाटी शोरुम जान सक्नेछन् । गाडीमा ८ वर्षको वारेन्टी पाउन सकिन्छ भने फाइनान्स र एक्सचेन्जको समेत सुविधा रहेको छ ।

    स्कुटर नेपालभरका मुख्य मुख्य सहरमा उपलब्ध छ । स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ । जसमा कलेजको विधार्थीदेखि अफिसको हाकिम र कृषक तथा अपाङ्ग सबैलाई हुने खालको प्रडक्ट उपलब्ध छ ।

    प्रतिक्रिया
    थप समाचार