Online Nepal बुधबार, जेष्ठ २ २०८१

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य


मध्यान्तर
  • सोमबार, चैत्र १२ २०८०

  • काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी- २० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले नेपाललाई जितका लागि एक सय २२ रनको लक्ष्य दिएको छ ।

    टस जिती पहिले ब्याटिङ राजेको भ्रमणकारी आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो ।

     

    प्रतिक्रिया
    थप समाचार