Online Nepal बुधबार, जेष्ठ २ २०८१

नेपालले आज आयरल्यान्ड `ए´ सँग दोस्रो खेल खेल्दै

नेपालले आज आयरल्यान्ड `ए´ सँग दोस्रो खेल खेल्दै


मध्यान्तर
  • मंगलबार, चैत्र १३ २०८०

  • काठमाडौं । आयरल्यान्ड `ए´टीमसँगको दुई टी-२० र अभ्यास खेलअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ। एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा आएको आयरल्यान्ड वुल्भ्ससँग आज नेपालले दुई ट्वान्टी–२० खेल खेल्न लागेको हो  ।खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुनेछ ।

    ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो ।

    आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार